Sunya歌词由Reymio演唱,出自专辑《Sunya》,下面是《Sunya》完整版歌词!
Sunya歌词完整版
( Verse 1 )
बादल बनि यो आकाश माथी म …
हावाको बेग संगै, बतासिंदै छु।
बेहोसी हो की, हो मेरो यो पागलपन ?
सायद म तिम्रो मोहमा नै, भासिंदै छु ।
( Hook )
आनन्दमय छ, तिम्रो साथ मलाई …
रोकिदेऊ समय, ‘ब केही बेरलाई ।
जिन्दगी यो, खेर गय नि खेर जाला …
भविष्य नि अझैं बांकी छ जिउनलाई ।
( Drop )
( Bridge )
प्रशस्त छ यी भावनाहरू अनेकौं …
तिम्रो स्पर्स को प्रशंग नै अमूल्य ।
प्रसन्न छु, तिमी बिना सबै अधुरो …
तिम्रो अभावमा संभावना छ शुन्य ।
( Hook )
आनन्दमय छ, तिम्रो साथ मलाई …
रोकिदेऊ समय, ‘ब केही बेरलाई ।
जिन्दगी यो, खेर गए नि खेर जाला …
भविष्य नि अझैं बांकी छ जिउनलाई ।
( Drop )