笨鸟先飞
我们一直在努力
2025-02-02 17:15 | 星期天

Paisa Lenden歌词-Riwaz Singh Sunar

Paisa Lenden歌词由Riwaz Singh Sunar演唱,出自专辑《Paisa Lenden》,下面是《Paisa Lenden》完整版歌词!

Paisa Lenden歌词

Paisa Lenden歌词完整版

मतलबि छ मान्छे

आफ्नो मात्र फाइदा सोच छ

अफ्ठ्यरो मा हात थाप्छ

स्वार्थ पछि side लाग्छ

दु:ख मा आतिन्छ

सुख मा मातिन्छ

घमण्ड बडाउछ

लेन देन बिर्सिन छ अनि पचाउछ

मेरो बानी छ सबै लाई बिश्वास गर्ने

सहयोग का हात हरु अगि बडाउने

सबैलाई ससम्मान व्यबहार गर्ने

अरुको पिडा देख्न नसक्ने

मानबता लाई अगाडि राख्ने

अरुको दुख मा सधै साथ दिने

समस्या देखि पछि नहट्ने

सधैनै राम्रो सोच बिचार राख्ने

तर मान्छे ले यस बाट फाइदा उठाउने

सोझो छु भनेर धेरैनै हेप्ने

दिएको पैसा पचाउन खोज्ने

तिर्नुत का छ र उल्टै थर्काउने

दिन रात खट्या छु पैसा कमाउन

परिवार अनि घर व्यबहार धन्न

साचेर राख्या थिय समस्या टार्न

देको थिए सापट दान गर्या हैन

स्वार्थि भो मान्छे पैसा को लोभ मा

सहि के गलत केही सोच्दैन

पैसा ले मान्छे लाई कहिले पुगेन

दिएको सापट फिर्ता गर्दैन ...2

कत्ती लाई मैले दुख मा हेरे

फाइदा लाई थिएन निस्वार्थ गरे

गुण भन्ने कुरा सबैले बिर्से

उल्टैनै मलाई खाल्टै मा हाले

कारोबार मैले धेरै नै गरे

आफ्नाले त झन पैसै पचाए

साथी भनौदा नतिरी पन्छे

जिन्दगी भरलाई नातै बिगारे

अब के गर्नु र आश मैले मारे

मेरै गल्ती हो भनेर सोछे

सबै पैसा लाई माया नै मारे

अब देखि चाइ म धेरै सुध्रे

सब्जाना प्रगती गर्दै छ अहिले

लगेको पैसा तिर्छ कि कैले

भनेर संदेश पठाउछु मैले

block नै पो गर्देछ मलाई सबैले

स्वार्थि भो मान्छे पैसा को लोभ मा

सहि के गलत केही सोच्दैन

पैसा ले मान्छे लाई कहिले पुगेन

दिएको सापट फिर्ता गर्दैन ...2

अफ्ठ्यरो पर्दा हात जोड्दै आउने

छिटैनै तिर्छु भनेर माग्ने

त्यसपछि आफै बिलाउदै जाने

देख्छ कि कतै भनेर लुक्ने

समस्या याहा सबैलाई पर्छ

दुई चार दिन भाका ढिला नि हुन्छ

未经允许不得转载 » 本文链接:http://www.benxiaoben.com/ef356VVA9AgtXUAUD.html

相关推荐

  • Saath歌词-Riwaz Singh Sunar

    Saath歌词-Riwaz Singh Sunar

    Saath歌词由Riwaz Singh Sunar演唱,出自专辑《Saath》,下面是《Saath》完整版歌词! Saath歌词完整版 छाडी गयौं साथ छोडी दियौं हातम...

  • Bright Future歌词-Riwaz Singh Sunar

    Bright Future歌词-Riwaz Singh Sunar

    Bright Future歌词由Riwaz Singh Sunar演唱,出自专辑《Riwaz Singh Sunar (Explicit)》,下面是《Bright Future》完整版歌词! Bright Future歌词完整版 हजा...

  • Jaaga (Live)歌词-Riwaz Singh Sunar

    Jaaga (Live)歌词-Riwaz Singh Sunar

    Jaaga (Live)歌词由Riwaz Singh Sunar演唱,出自专辑《Riwaz Singh Sunar (Explicit)》,下面是《Jaaga (Live)》完整版歌词! Jaaga (Live)歌词完整版 जाग स...

  • Safalta歌词-Riwaz Singh Sunar

    Safalta歌词-Riwaz Singh Sunar

    Safalta歌词由Riwaz Singh Sunar演唱,出自专辑《Riwaz Singh Sunar (Explicit)》,下面是《Safalta》完整版歌词! Safalta歌词完整版 म हार्दिन पछि...

  • Нон-стоп歌词-Маша Вебер

    Нон-стоп歌词-Маша Вебер

    -歌词由 演唱,出自专辑《-》,下面是《-》完整版歌词! -歌词完整版 孝邪褞, 泻芯谐写邪 褌胁芯械 褌械锌谢芯 胁写褘褏邪褞携 锌芯 褔邪褋褌褟屑 褋械斜褟 褌械...

  • 梦回草原 (翻奏: 何鹏|赵真)歌词-孙茂利

    梦回草原 (翻奏: 何鹏|赵真)歌词-孙茂利

    梦回草原 (翻奏: 何鹏|赵真)歌词由孙茂利演唱,出自专辑《柔情萨克斯》,下面是《梦回草原 (翻奏: 何鹏|赵真)》完整版歌词! 梦回草原 (翻奏: 何鹏|赵真)歌词完整...

  • 心飘飘伊然女声版 (cover: 李勇|伊然)歌词-乖宝

    心飘飘伊然女声版 (cover: 李勇|伊然)歌词-乖宝

    心飘飘伊然女声版 (cover: 李勇|伊然)歌词由乖宝演唱,出自专辑《乖宝深情伤感版》,下面是《心飘飘伊然女声版 (cover: 李勇|伊然)》完整版歌词! 心飘飘伊然女声...

  • BHARAT DESH歌词-Harbhajan Bains&MUSIC GOURAV AZAD

    BHARAT DESH歌词-Harbhajan Bains&MUSIC GOURAV AZAD

    BHARAT DESH歌词由Harbhajan Bains&MUSIC GOURAV AZAD演唱,出自专辑《BHARAT DESH》,下面是《BHARAT DESH》完整版歌词! BHARAT DESH歌词完整版 ਦੇਸ਼ ਮੇ...