Bhaag歌词由Riwaz Singh Sunar演唱,出自专辑《Riwaz Singh Sunar (Explicit)》,下面是《Bhaag》完整版歌词!
Bhaag歌词完整版
आउ आउ आउ तिमी मेरो नजिक आउ
भयो अब तिमी भाउ धेरै नखाउ ...2
मत तिम्रै होनि तिमी मेरो होनि ..?
माया जा बुनेको त्यसैले त होनि
नाच फिरिरिरिरी आउ बस मेरो वरि परि
तिमी लाई नै माया गर्छु सधै भरी
स्वर्गकि परि भन्दा कम छैनौ तिमी
जिउडाल दामी अनि तिम्रो जवानी
मस्की हिड्ने चाल तिम्रो जिस्किने बानी
जिस्किने बानिले भुत्तुक्कै पार्यो नानी
आउ आउ आउ तिमी मेरो नजिक आउ
भयो अब तिमी भाउ धेरै नखाउ ...2
यति राम्री तिमी कम्मर लचचक्क भाची देउ
नजिक आइ तिमी मेरो खुसुक्क बसिदेउ
मुसुक्क हासिदेउ छम्छमी नाचिदेउ
किल्लर किल्लर पारा तिम्रो सबै देखाइदेउ
No limitation of beautiful
Your very good i am super cool
Your body is just like a boom
I am your king and your my queen
आउ आउ आउ तिमी मेरो नजिक आउ
भयो अब तिमी भाउ धेरै नखाउ ...2
झुटो कसम खादिन चोखो माया लाउछु
तिम्लाइ छोडी जादिन तिम्रै साथ बस्छु
दु:ख सुख जिन्दगी तिमि सङ्गै काट्छु
तिम्रो मेरो संसार छुट्टै बनाउछु
त्यरा हसिन सा चेहेरा गुलाबी आखे
मुज्को कभी सोने नहि देते
आज तो आजा मेरि बाहोमे
प्यारभरी बाते करलुमे तुज्से
तिम्रो बर्णन मैले यति गरि सके
घमण्डि रैछौ मैले बुजि सके
तिम्रो सोच बाट म निस्किसके
भाग अब म सुध्री सके
भाग भाग भाग भाग भग भाग भाग भाग भाग भाग ...
side लाग ... भाग भाग भाग भाग ...