Hasi Rakha Maya Timi歌词由Krishana Gyanwali&Sushil Gartaula演唱,出自专辑《Hasi Rakha Maya Timi》,下面是《Hasi Rakha Maya Timi》完整版歌词!
Hasi Rakha Maya Timi歌词完整版
हाँसी राख माया तिमी,
म तिमीलाई हेरिरहु।
हाँसी राख माया तिमी,
म तिमीलाई हेरिरहु।
नाँचि राख माया तिमी,
म त्यसैमा रमाईरहु।
म तिमीसंगै नाँचिरहू….।
हाँसी राख माया तिमी…!
तिम्रो आखाले परेला खोल्दा,
शितल बिहानी हुन्छ यो मनमा।
तिम्रो आखाले परेला खोल्दा,
शितल बिहानी यो हुन्छ मनमा।
हिउदको चिसो शितलहरमा,
तिम्रो स्पर्शको राप तनमा।
छोटो जिन्दगी हाम्रो,
कथाहरु धेरै धेरै।
खुशीको हाँसो, अनि दुखको थकानमा,
पाउछु सधै म, साथ तिम्रो।
नाँचि राख माया तिमी, म त्यसैमा रमाईरहु।
म तिमी संगै नाचिरहू।
तिमी हिड्ने गोरेटोमा,
बरपीपलको छहारीमा।
संगै साथ हिडौ लाग्छ,
गोधुली त्यो रातो साँझमा।
मुना-मदनको बिछोड भन्दा,
राधा-कृष्णको प्रेम राम्रो।
मुना-मदनको बिछोड भन्दा,
राधा-कृष्णको प्रेम राम्रो।
छुट्टीएर बस्नु भन्दा,
दुख:सुख संगै साट्नु राम्रो।
जोडी कहिल्यै नटुटोस,
सम्बन्ध यो कहिल्यै नछुटोस।
दुखमा पनि हाम्रो माया,
खुशी बनि सजिरहोस।
नाँचि राख माया तिमी, म त्यसैमा रमाईरहु।
म तिमी संगै नाचिरहू।
सधै तिमी नाच माया,
कम्मर तिम्रो मर्काई मर्काइ
बझाउला म ताली माया,
दुवै हात पड्काई पड्काई।
नाँचि राख माया तिमी,
म त्यसैमा रमाईरहु।
म तिमी संगै नाचिरहू।
हाँसीराख माया तिमी…..!