Chinese Chor (Explicit)歌词由Jhilkey And The Company演唱,出自专辑《Jawani Ko Josh (Explicit)》,下面是《Chinese Chor (Explicit)》完整版歌词!
Chinese Chor (Explicit)歌词完整版
नेपालमा आउछ Chinaबाट पाइने धेरै किसिमका सामानहरु
जस मध्य पर्छन TV, Washing Machine र Fridge पनि,
अनी ति सामानहरु संगै आउँछन हाम्रा Chinaबाट,
चाइनिज, चाइनिज चोर पनि!
तर चाइनिज चोरहरूलाई थाहा छैन,
हाम्रो देशमा केहि पनि पाइदैन,
अनी के खान आएको ?
के खोज्न आएको ?
तँ चाइनिज चोरहरूलाई थाहा छैन ?
हाम्रो देशलाई हामी नै लुट्छम्,
हाम्रो देशलाई हामी नै लुट्छम्,
हाम्रो देशलाई हामी नै लुट्छम्,
हाम्रो देशलाई हामी नै लुट्छम्,
चाइनिज चोर!
चाइनिज!
चाइनिज चोर!
(चोर! चोर! चोर!)
तिमी पर्यो Amateur !
(चोर! चोर! चोर!) x 2
मलाई यती मात्रै भनी देउ न!
कसले सिकायो तिमीलाई, यस्तो झुर plan बनाउन ?
चाइनिज चोर!
चाइनिज चोर!
चाइनिज चोर!
चाइनिज!
संसारको जुन सुकै कुनामा गए पनि हुन्थियो,
तर तिमीलाई आउनु थियो हाम्रो नेपालमा,
UK, Russia, India, Australia, USA अनि France
तर भाई यता जतासुकै चोरै चोर छन्,
जहाँ तिर गए पनि चोरै चोर छन्,
स्कुलमा चोर,कलेजमा चोर, तिम्रो सरकारमा चोर,
तिम्रो खाटमा चोर!
हाम्रो देशलाई हामी नै लुट्छम्
हाम्रो देशलाई हामी नै लुट्छम्
हाम्रो देशलाई हामी नै लुट्छम्
हाम्रो देशलाई हामी नै लुट्छम्
चाइनिज चोर!
चाइनिज चोर!
चाइनिज चोर!
चाइनिज!
चाइनिज चोर!
(चोर! चोर! चोर!)
तिमी पर्यो Amateur !
(चोर! चोर! चोर!) x 2
मलाई यती मात्रै भनी देउ न!
कसले सिकायो तिमीलाई, यस्तो झुर plan बनाउन ?