Yodda歌词由Riwaz Singh Sunar演唱,出自专辑《Riwaz Singh Sunar (Explicit)》,下面是《Yodda》完整版歌词!
Yodda歌词完整版
लडेको मान्छे हो उठ्न जान्या छु
जति बेथा हुदानि हिम्मत राख्या छु..2
यो धर्ती मा म एक्जाना बाघ हो
अहंकारि हरु यहाँ सबै जाना स्याल हो
अभिमान देखाउने सबै जाना पात हो
त्यो पात को पात को म खाइदिन्छु सातो
मेरो बाटो नरोक मलाई अगि बड्न दे
हिजो भन्दा दुई कदम अगि जान दे
पाइला पाइला गर्दै मलाई सिडि चड्न दे
मेरो गन्तव्य मा मलाइ छिटो पुग्न दे
यो देखावटि मलाई चाइदैन
झुटो बाचा अनि कसम मन पर्दैन
दुख ले निख्रेको मेरो शरीर
तेरो सोचले मलाइ फरक पर्दैन
लडेको मान्छे हो उठ्न जान्या छु
जति बेथा हुदानि हिम्मत राख्या छु..4
खरबौ ग्रह हरु छ याहा ब्रह्माण्ड मा
मैले किन जन्म लेको होत यो पृथ्वी मा
पृथ्वी मा पनि याहा अनेकौं छ रास्ट्र
यो रास्ट्र मा पनि मेरो हिमालय मा बास छ
आज देखि मैले मलाइ चिनी सके
म कोहु भन्ने कुरा मैले बुजि सके
म आफुलाइ आफू भित्र खोज्न थाली सके
ब्राह्मणड रैछ शरीर भित्र ज्ञान मैले पाई सके
अब मलाई केही वास्ता छैन
मृत्यु देखि कुनै भय छैन
सत्त्य को बाटो पछ्यइ रहने
सोच मेरो सानो छैन
मन मा डर छैन गुमाउन लाई केइ छैन
जितन लाई संसार छ
हार मान्ने वाला हैन ..2
अहंकार र सस्कार मा फरक छ
अहंकार अरु लाई झुक्याएर खुसी हुन्छ
सस्कार आफू झुकेर खुसी हुन्छ
अहंकार लोभ क्रोध ले मानिस को काबिल्ता लाई
खत्तम पारी दिन्छ
आफ्नो आर्थिक अबस्था जस्तो सुकै होस
खुशी हुन को लागि मानसिक अबस्था बलियो हुनु पर्छ
आफुलाइ बिश्वास गरेर जीवन मा अगि बड्नु नै अस्लि योद्धा हो।