Soch歌词由Riwaz Singh Sunar演唱,出自专辑《Soch》,下面是《Soch》完整版歌词!
Soch歌词完整版
जातै ले ठुलो याहा कोइ पनि छैन
यो धर्ती कसैको बाउको नि हैन
दुनियाँ अगाडि मेरै देश पछाडी
कारण त तेइ होनि समाज नै नमिल्ने
धेरै छन भेडा त कुरै नबुज्ने
आफैलाई ठुला जात हरु मान्ने
मधेसी जन्जाती भनेर हेप्ने
जातैले मान्छे लाई पछाडी पार्ने
मान्छे त सबै एउटै त होनि
कोइ गरिब छ भने कोहि छ धनी
तेरो छोरा छोरि सुत्ने बेला जातै नचाइने
बिहे गर्ने बेला भने जात अगि आउने
जातै ले ठूलो सोच्ने दिमागले भेडो
भेडै होस त तेरो सोचाइ छ छोटो
तेरो सोचाइ ले तलाइ बर्बादै पार्यो
समाजले तलाइ कलन्कै मान्यो
जात भात केही होइन योत सामान्ने हो
सबै भन्दा ठूलो कुरा नैतिकता हो
भेदभाव गर्ने खोज्ने हरु पाखण्डि हो
समाजलाई बिगार्ने त्यो नै पशु हो ..2
चार वर्ण छ जुन कर्ममा भरपर्छ
ब्राहामिन क्ष्य्तृय वैश्य र शुद्र
हरेक मानिस मा तीन गुण हुन्छ
सत्व रज र तम गुण भनिन्छ
कथित ब्राहमिन नामैले त होइन
योत कर्म ले सबैलाइ दिन्छ
आदि बसि जन्जाती टपरी
जो पनि पर्छ
त्यसैले त यो कुरा सब्ले बुज्नु पर्छ
डाक्टर को छोरा के डाक्टर नै हुन्छ
पुजारिको छोरा कोइ पुजारी भाछ
जन्मदा सबैको जात मान्छे नै हुन्छ
ठुला जात भन्ने हरु देखि हासो लाग्छ
जन्मदा सबै जाना शुद्र नै हुन्छ
हुर्किदै जादा कर्म ले वर्ण मिल्छ
उस्को गुण ले उस्को व्यबहार देखाउ छ
यो नै उस्को पहिचान बन्छ ।
जात भात केही होइन योत सामान्ने हो
सबै भन्दा ठूलो कुरा नैतिकता हो
भेदभाव गर्ने खोज्ने हरु पाखण्डि हो
समाजलाई बिगार्ने त्यो नै पशु हो ..2
मेल मिलाप ले नै देश अगि बड्छ
समान्ता ले नै सबैको भलो हुन्छ
कोहि हैन ठुलो याहा कोहि छैन सानो
एक्दिन आउँछ सबैको मर्ने पालो
होस गर तिमी आफ्नो गल्ती देखि
न दोहरियोस यो कुरा कहिले फेरि
हिजो सम्म थियौं तिमी धेरै अग्यानि
तर आज देखि तिमी धेरै नै ग्यानी
खुसी लाग्यो मलाइ तिम्रो यो कुरा देखि
तिम्रो सोच साचिकै बद्लियो भनी
यदि छैन भने एक पटक सोछ फेरि
समाज लाई बिगार्ने कलन्क तिमी
सब जाना याहा ध्यान दिएर सुन
मान्छे को जात होस कुकुर नबन
धर्म र शास्त्र लाई हेरेर भन
त पाखे बडि जान्ने नबन
जान्ने न बन है ...