Timi Tirai Aauchu歌词由Akash Rajbanshi演唱,出自专辑《Timi Tirai Aauchu》,下面是《Timi Tirai Aauchu》完整版歌词!
Timi Tirai Aauchu歌词完整版
आँखाले तिम्रो केही भन्दै छन्
मनले मेरो ठम्याउनै सकेन।
चाह मेरो धेरै गहिरो
तिम्रो त्यो मनलाई थाहै भएन।
आँखाहरू आँशुले बगर
मेरो मनको तिमीनै रहर
तिमी तिरै आउँछु आइदेउ वर।
सपना भरी तिम्रै छ तस्वीर
ब्युजदा त झन् म अस्थिर
तिमी तिरै आउँछु नजाउ पर।
शब्दहरू मेरा निकै निर्बल छन्
भावनाहरू तिमीमा पोख्न।
धैर्य मेरो सारै फितलो
कसरी सकुँला यो चाहलाई रोक्न?