Sannani歌词由Riwaz Singh Sunar演唱,出自专辑《Riwaz Singh Sunar (Explicit)》,下面是《Sannani》完整版歌词!
Sannani歌词完整版
कहिले काहीँ हामीलाई पनि माया ले हेर सान्नानी
दुई दिने जिन्दगीमा जोवन साट्ने पो होकि ...2
सान्नानी.....
सान्नानी तिमी कति राम्री देखेकि
मोहनी लाउने रुपै पाएकी
हासेर बोलन मसङ्ग तिमी
मनै त हो तिम्रो शिव जी
आउन नजिक मलाई अङ्गालोमा बाधन
चुम्बा चाटी गर्दै तिमी माया प्रीती साट्न
मीठो मीठो गफ गर्दै रात पनि बिताउन
तिम्रो मेरो साथी को हात अगि बडाउन
घुमाने छु तिमिलाइ सरररररररर काठमाडौ सहर
मीठो मीठो खाजा खाउला रेस्टुरेन्टमा बसेर
बिल पनि तिरौला हामी दुबै मिलेर
डाडा काडा घुम्न जाउला ट्याक्सी मा चडेर
गीत पनि गाउला मिठा मिठा
तोप तानी आकसमा सङ्गै उडौला
TRANCE पार्टी पनि हामी गर्दै बसौला
त्यस्पछि मादल पनि बजाउला
लहै ...... सररर ....स्याबास.... चा चा हुइ ......
कहिले काहीँ हामीलाई पनि माया ले हेर सान्नानी
दुई दिने जिन्दगीमा जोवन साट्ने पो होकि
सान्नानी
लुकि लुकि हेरेको तिमिले मलाई
म पनि हेर्दै थिए तिमी लाई लजाइ
चाहेको थिए भेट्न सुट्टुक्कै बोलाइ
तर तिमी तर्किन्छौ कि भन्ने डर थियो मलाई
आजको बैँस यो आउदैन भोलि फेरि
दिन्दिनै ढल्दै जान्छ सबैको जवानी
नगरौं याहा घमण्ड कसैले पनि
राम्री देख्य के भो त cool हुनु पार्यो नि
मस्की मस्की हिड्ने तिमी मुसु मुसु हास्ने
छोटो छोटो लुगा लाउदा कति राम्री देख्ने
नबोली बसु भन्दा पनि बोल्न मन लाग्ने
बोल्न जादा खेरी तिमी भाउ धेरै खाने
नदेखाउ मलाइ तिम्रो चुरी फुरि
मत हिरो हो दाङ को फेरि
बडि भए जस्तो लाग्यो
अब side लागि हाल तिमी
तिमी........ तिमी.....
कहिले काहीँ हामीलाई पनि माया ले हेर सान्नानी
दुई दिने जिन्दगीमा जोवन साट्ने पो होकि
सान्नानी.....